मुख्य समाचार Archive

कांग्रेस नेता शेखर कोइरालालाई भ्रातृशोक

काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको निधन भएको छ। कोइरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। उनी भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए।नयाँदिल्लीमा व्यवसाय गरेर

सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्।  पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र

न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट

न्यूजील्यान्ड, पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ ।टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक केहीबेर अघिदेखि सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध

भारतले महाकाली नदी मिचेर तटबन्ध बनाउँदै

काठमाडौं, भारतले महाकाली नदीलाई मिचेर तटबन्ध बनाउन थालेको छ। भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुला प्रशासनले गृह मन्त्रालयलाई निर्माण कार्य अविलम्ब रोकिदिनका लागि पत्रसमेत लेखेको छ। ०७० साल असार २ गते महाकाली नदीमा अविरल वर्षापछि

सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुरेको होः नेता पोखरेल

लहान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको जनाएका छन् । नेकपाको संस्थापन पक्ष (दाहाल– नेपाल)द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ

काठमाडौँ, नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र

मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

वाग्मती, मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् । अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी