मुख्य समाचार Archive

कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

सुर्खेत, कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका

काठमाडौंमा ओली समूहको भेला हुदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’,

कारको ठक्करबाट बाघको ज्यान गयो

काठमाडौँ, पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । शनिबार बिहान हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट जंगलबाट राजमार्ग छिचोल्दै गरेको वयस्क पाटे बाघको घटनास्थलमै मृत्यु

ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने

काठमाडौँ, नेकपाको संस्थापन पक्ष प्रचण्ड-माधवले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने स्रोतले बताएको छ । पत्रकार सम्मेलनअघि आन्दोलनका कार्यक्रमबारे

मोटरसाइकलबाटै नन्दकलालाई बाघले थुतेर लियो

काठमाडौँ, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरेको छ । मोटरसाइकलमा सवार एक महिलालाई बाघले थुतेर लगेको हो । निकुञ्ज स्रोतका अनुसार कैलाली लम्किचुहा नगरपालिका ४ की

बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातकोत्तरतह चौथो बर्षका विद्यार्थीहरुलाई अभ्यास शिक्षण अन्तर्गत अन क्याम्पस शिक्षण सम्बन्धी अभिमुखिकरण

कारकाँदो दुर्घटनाः एकजनाको मृत्यु, सात जना घाइते

नेपालगन्जको कारकाँदोमा शुक्रबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा सात जना घाइते भएका

नेकपा विभाजन हुँदा मुटु फुटेको छः दीनानाथ शर्मा

काठमाडौं, राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका

सिरियामा ३७ सैनिकको मृत्यु

एजेन्सी, पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका

गहना लुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ

धनगढी, कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर