मुख्य समाचार Archive

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौं,  काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण

दुईपल्ट महाभियोग लाग्ने ट्रम्प बने पहिलो अमेरिकी राष्ट्रपति

काठमाडौं,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको

‘जी न्युजले सगरमाथा भारतले दावी गर्नुपर्छ भन्दा पनि ओली सरकार किन मौन ?’

काठमाडौं,  भारतीय टेलिभिजन जी न्युजले सगरमाथा भारतले आफ्नो दावी गर्नुपर्ने रिपोर्ट बजाउँदा पनि ओली सरकार मौन बस्नु रहस्यमय रहेको नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी–लेलिनवादी (माले) ले जनाएको छ ।बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका

सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता

संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर

नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष

सीमा विवादबारे छलफल गर्न भारत अनिच्छुक

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं,  कोरोनो भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध

पचालझरनामा भाैरा स्मृति खोप केन्द्रको स्थापना

कालिकोट, कालिकोट जिल्लाको पचाल झरनामा भौरा स्मृति खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको लेखगाउ भौनेमा भौरा खोप केन्द्र तथा गाउँघर क्लिनिकको उदघाटन गरिएको हो ।पचालझरना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी

विप्लव नेकपाका नेता धमेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं, प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ

शुक्रबारका लागि सर्‍यो संसद विघटन मुद्दाको सुनुवाई

काठमाडौं, प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता