मुख्य समाचार Archive

थाहाँ पाइराख्नुस्, कुन महिनाको विवाह कस्तो हुन्छ ?

काठमाडौँ, आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । नोभेम्बर/डिसेम्बर: यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस

प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग कहिल्यै भेटेको छैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् । आज (शनिबार) काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका

संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया

काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र

‘सूर्य चिन्ह चाहियो ? बैठकमा आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने

मुख्यमन्त्री राईले माघ ११ मा लगनगाँठो कस्दै

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको

२४ घण्टामा २४० कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ४७७ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ, पछिल्लो २४ घण्टामा थप ४७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ४४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १९५४ पुग्यो

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५४ पुगेको छ ।

प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक : अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् । दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता, उठेन सीमाको कुरा

काठमाडौँ, सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजना अनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल