मुख्य समाचार Archive

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति

काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक

काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् । घरमा कसैलाई जानकारी नदिई निस्केका उनी

वाग्मती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर,वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जताएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको

ताप्लेजुङमा हिमपातले जनजीवन प्रभावित

फुङ्लिङ,ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।

काठमाडौँ महानगरले हटायो खुलामञ्चका टहरा

काठमाडौँ,काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ । खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो ।   राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु

काठमाडौँ, अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ । हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप अभियान

कांग्रेसको बैठक बस्दै, महाधिवेशन र आन्दोलनबारे छलफल गरिंदै

काठमाडौं,  १४औं महाधिवेशन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका विषयमा छलफल गर्न आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने जानकारी

सपनामाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग पक्राउ

काठमाडौं, सपना रोक्का मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट आज (मंगलबार) पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । उनी विरुद्ध बीबीसीको

भागरथीको हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौँ,बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । केही दिनअघि नै पक्राउ परे पनि आवश्यक अनुसन्धान नसकिएकाले ती व्यक्तिलाई सार्वजनिक नगरिए निकट स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्ति भागरथी