मुख्य समाचार Archive

डडेल्धुरामा शिक्षकद्धारा दसवर्षे वालिका बलात्कृत

काठमाडौँ,कक्षा २ मा अध्ययनरत बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । विद्यालयको उजुरीमा हाल

सरकार र विप्लवविच वार्ताको तयारी

काठमाण्डौ,सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ । संभवतः आज सांझसम्म प्रतिवन्ध फुकुवा र दुवै पक्षबाट वार्ता टोलीको घोषणा हुने तयारी रहेको छ । बालुवाटार निकट स्रोतले प्रधानमन्त्री केपी

गोरखामा एकै परिवारका तीनजना मृत फेला

काठमाडौँ,गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ

अनेरास्ववियू नेतृ चन्दद्धारा सम्पुर्ण महिलालाई एकजुट हुन आग्रह

जाजरकोट,अनेरास्ववियू जाजरकोटकी नेतृ झरना चन्दले प्रतिगमनका विरुद्ध महिलाहरूलाई एकजुट हुन आग्रह गरेकी छन्। प्रचण्ड-नेपाल पक्षको अनेमा संघ जाजरकोटले आयोजना गरेको बृहत बिरोध र्‍यालीलाई सम्बोधन गर्दै नेतृ चन्दले यस्तो वताएकी हुन्। कार्यक्रममा वोल्दै नेतृ चन्दले थपिन सयौ

नागरिकता नबन्दा नेपालगन्जकी गंगेश्वरीलाई समस्या

नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकाका २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् । गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुँदै

कपिलवस्तु,नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने

पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको

नाइजेरियामा सैनिक विमान दुर्घटना, सबै यात्रुको गयो ज्यान

काठमाडौं, नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन् । विमानमा कति सवार थिए, खुलाइएको छैन । तर, चालक दलका सदस्यसहित कम्तिमा

कोरोना उपचारमा खटिनेले भत्ता पाएनन्, मन्त्रालयमा बस्नेले भने थरीथरी भत्ता बुझे

काठमाडौं,  काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्ता समेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।मन्त्रालयका कर्मचारीले