मुख्य समाचार Archive

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर,  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज (बिहीबार) छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने

श्रीलंकाको जेलमा २६ नेपाली महिला

काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने

सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने

काठमाडौं,अब प्राथमिक सेयर ९आइपीओ०को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो । डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्यमा

सुर्खेतका वादी समुदायको विचल्ली

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी

विमानस्थलबाट सुनको बाला बरामद

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला बरामद गरिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा कतार एयरवेजमार्फत् आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा लैजान लागेको अवस्थामा मोरङ्ग पथरी शनिश्‍चरे नगरपालिका वडा नं ८ स्थायी

सहकार्य गरेर अगाडि बढ्न जसपालाई प्रचण्ड-माधव पक्षको प्रस्ताव

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव राखेको छ । बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी

भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।

कुहिएका अवस्थामा महिलाको शव फेला

लहान,सिराहामा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३०

इन्डोनेसियाको सुन खानी पहिरोः पाँचको मृत्यु

जाकार्ता,इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भने करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन

उपहारको नाममा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं,उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबेलगायत ३ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उनीहरुले विभिन्न मितिमा उपहार