मुख्य समाचार Archive

नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

काठमाडौं, आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८

ग्याँस बाहेक सबै पेट्रोलियम पदार्थमा रातारात भाउ बढ्यो

काठमाडौं, नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्याँस बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

काठमाडौं,चार वटै सुरक्षा निकायका तीन सय भन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला

बिष्णु प्रसाद खनाल नेतृत्वको प्यानल व्यापारीको घरदैलोमा

कोहलपुर,कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनका लागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ ।खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी, कोहलपुर ६

वादी समुदायको आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी) देजमोको ऐक्यवद्धता

सुर्खेत,मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलित वादी समुदायको आन्दोलनलाई क्रान्तिकारी माओवादी सर्मथक देजमो नेपालले ऐक्यवद्धता जनाएको छ।मान्छे जन्मने वित्तिकै धनि गरिव,जातभात,लालपुर्जा ल्याएर आएको हुदैन भन्दै खुल्ला प्रेश विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएको हो।कार्यक्रममा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय

ओली कुर्सीमा एकछिन पनि बस्न लायक छैनन्ः प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिक मान्ने विश्वास गरेका छन् । यस विषयमा केही दिनभित्रै आयोगले निर्णय गर्ने उनले बताए ।राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ

जलमा गजल,सल्यान

केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम

वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै

सुर्खेत,कर्णाली प्रदेशको मुख्यमंन्त्री कार्यलय नजिक आन्दोलित वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ।आन्दोलन थालनी गरेको आठौँ दिन सरकार बिरुद्ध चर्को रुपमा नारावाजी भएको छ।कर्णाली सरकार मुर्दावाद,मुख्यमंन्त्री शाही राजिनामा दे,वादी एकता जिन्दावाद जस्ता नारावाजी गर्दै आन्दोलित