मुख्य समाचार Archive
एमालेको विवाद पुग्यो निर्वाचन आयोग
काठमाडौं,नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग पुगेको हो। नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरु हस्ताक्षरसहित
नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। आइतबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक सकिएलगत्तै प्रचण्ड नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन्। अहिले

सडक निर्माण तथा सुधार कार्यक्रममा पचालझरनाद्धारा सम्झौता पत्रमा हस्ताक्षर
सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार कार्यक्रमको समझदारी पत्र(mou)मा हस्ताक्षर गरेको छ। आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भर्चुअल कार्यक्रममा सहभागि जनाउदै गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालद्धारा उक्त

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी
काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

लहान मालपोतमा बम विस्फोट
काठमाडौं,सिरहास्थित लहानको मालपोत कार्यालयमा बम विस्फोट भएको छ। वम विस्फोट भएको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। यस समूहले लामो समयदेखि

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह
सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन

राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक निर्माण गरिनुपर्छः प्रधानमन्त्री ओली
सुर्खेत,प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन्।बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने,‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुनु भएन, चाहे स्थानीय तहले,

माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव
काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेको

सडक निर्माणमा उल्लेख्य उपलब्धी हासिल गरेका छौं : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणको क्षेत्रमा सरकारले उलेख्य उपलब्धी हासिल गरेको दावी गरका छन् । उनले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने दावी गरे । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू
काठमाडौ, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी रहेको नेता गणेश साहले जानकारी दिए ।सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक

