ओली-नेपाल पक्षबीचको वार्ता सकियो

नेपाल पक्षले भन्यो फागुन २८ गतेको निर्णय स्वीकार्दैनौं

काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय नमान्ने बताएको छ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा नेपाल पक्षले २८ गतेको निर्णय अस्विकार गरेको हो।वार्ता सकरात्मक भयो। हामीले आ-आफ्‍नो कुरा राख्यौँ।

फागुन २८ गते भएको बैठकका निर्णय थाहा छैन।निर्णय स्वीकार्दैनौं। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं ।बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता रघुजी पन्‍तले भने।एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय नमान्ने बताएको छ।

 धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा नेपाल पक्षले २८ गतेको निर्णय अस्विकार गरेको हो।वार्ता सकरात्मक भयो।हामीले आ-आफ्‍नो कुरा राख्यौँ।फागुन २८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्वीकार्दैनौं।त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं । बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता रघुजी पन्‍तले भने।