मुख्य समाचार Archive

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

काठमाडौं, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

“जातिय बिभेद विरुद्धको दिवस कहिलेसम्म ”

नेपाली समाजमा यो या त्यो रुपमा दिनानुदिन छुवाछुत तथा जातिय भेदभावका घटनाहरु घटीरहेकाछन र त्यसतर्फ राज्यको ध्यान जान सकेको छैन अर्थात जातिय भेदभाव तथा छुवाछुतको घटनामा राज्यको उदासिनता देखिनुलाई छुवाछुत तथा जातिय भेदभावको मुद्धामा राज्य गैर

तपाँइ किन सफल हुनु भएन ? यस्ता छन् कारण

धेरैलाई लाग्नसक्छ म जति गर्दा पनि आफ्ना काममा सफलता प्राप्त गर्न सकिरहेको छैन । विश्वमा झण्डै ८ अर्ब मानिसहरु बसोबास गर्छन । तर उनमा जम्मा १ प्रतिशत मानिस मात्र सफल भएको पाइन्छ । तपाईं जस्तै ९९

युजिन शुमेकर जसको शव चन्द्रमामा गाडिएको छ

काठमाडौं । के तपाईलाई थाहा छ, संसारमा एक यस्तो व्यक्ति पनि छन, जसको चिहान चन्द्रमामा छ।  उनलाई चन्द्रमाको बाँझो र उजाड भूमिमा गाडिएको थियो। हो, उनी अन्तरिक्षमा चन्द्रमाको सतहमा गाडिएका विश्वका एक मात्र व्यक्ति हुन्, जसको

अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा मल्ल

नेपालगन्ज । अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका कमिटीको भेलाबाट नारायण मल्लको अध्यक्षतामा १७ सदस्य उपमहानगर कमिटी गठन गरिएको छ । संघका जिल्ला सचिव राजेन्द्र सिँहको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रिय उपमहासचिव दान बहादुर ओलि

प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम

रञ्जिताको निर्णयले तनावमा रेशम चौधरी: मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय !

काठमाडौँ, नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा बिवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। श्रेष्ठ पक्षले

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित

प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ । प्रधानमन्त्रीबाट

२ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित

काठमाडौं । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ। राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद