मुख्य समाचार Archive

१० दिनदेखि एक बालक बेपत्ता

हुम्ला,हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन्। यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका हुन।केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि

दाङमा स्कूल बस दुर्घटना

दाङ,दाङमा स्कूल बस दुर्घटना भएको छ।दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर ढिला गरी सुरु भएको थियो। आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता

कृषिप्रधान देशमा आठ महिनामै २ अर्ब ७९ करोड रुपैयाँको प्याज मात्र आयात

काठमाडौं,  भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । त्यो भनेको ७१ हजार ३ सय ४० टन हो । यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १०

कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशनमा केन्द्रित

नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो

तेक्वान्दो संघद्धारा नवनियुक्त दक्षिण कोरियाली राजदूतलाई सम्मान

काठमाडौँ,नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना गर्यो।सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं,नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी तय गरिएको हो। बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।सरकारलाई दिएको समर्थन फिर्ता र

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,मंगलबार प्रतिनिधि सभा बैठक बस्ने भएको छ।बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ। मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन्। संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी

काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं,नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी रहेको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन्। आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ ।