मुख्य समाचार Archive

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियोः अत्यावश्यक उडान जारी

काठमाडौं,मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म थपिएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै

कोरोना संक्रमित विपन्नलाई उपचार खर्च दिइने

काभ्रे,काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आर्थिकरुपमा विपन्न रहेका व्यक्तिलाई कोरोना सङ्क्रमित भएको अवस्थामा उपचार खर्चबापत रु १० हजार दिने भएको छ। कोरोनाको सङ्क्रमण दर उच्च रुपमा फैलिरहेको अवस्थामा नगरभित्रका आर्थिक रुपमा विपन्न रहेका नागरिकलाई उपचार खर्चबापत नगरपालिकाले रु

कोरोनाबाट प्रदेशसभा सदस्य चौलागाईंको निधन

काठमाडौं, बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ। मनमोहन मेमोरियल अस्पतालमा उपचाररत उनको मंगलबार साँझ निधन भएको बताइएको छ।वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता समेत रहेका चौलागाईंको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि

कांग्रेसलाई बहुमत जुटाउनै सकस

काठमाडौँ, प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं,नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका

राष्ट्रपतिले गरिन् नर्सको प्रशंसा

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गरेकी हुन्। “विश्वव्यापी महामारी

जुवाखालबाट माओवादी केन्द्रका मजदुर नेता सहित २५ जना पक्राउ

काठमाडौँ, काठमाडौँको सोह्रखुट्टे स्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित

राष्ट्रपति भण्डारीद्वारा नर्सको प्रशंसा

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त

अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने

एजेन्सी, दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ ।दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि

निजी अस्पतालको मनपरी शुल्क

काठमाडौँ, कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण