मुख्य समाचार Archive

बाँकेमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाँउपालिका ९ ढकेरीमा सडक दुर्घटना हुँदा २ युवाको ज्यान गएको छ ।आईतबार दिउँसो ४ बजेको समयमा पुर्वतर्फ जाँदै गरेको ना६ख ४९०९ नम्बरको ट्रकमा पश्चिम दिशाबाट आउदै गरेको से३प ३२४१ नम्बरको मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका

आज मात्रै ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको

तौल घटाउने बहानामा गर्न नहुने यस्ता छन ७ गल्ती

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् । यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् । के के हुन् ती गल्ती ? १. खान

ओली-नेपाल ‘वान अन वान’ वार्ता : १० सदस्यीय कार्यदल गठन

काठमाडौं, नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।

‘महामारीविरुद्ध लड्न थप कानूनी संरचना चाहिन्छ’

काठमाडौं, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी

चीनले पठाएका १८ हजार खाली सिलिन्डर तातोपानी नाकामा आइपुगे

काठमाडौँ, चीन सरकारले नेपालका लागि पठाएका अक्सिजनका १८ हजार खाली सिलिन्डर तातोपानी नाकामा आइपुगेका छन् । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस

ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी

नेपालमा थप ८१६७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७

इजरायली हवाई आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

गाजा सिटी,इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण