मुख्य समाचार Archive

कमलबजार-६ का गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार

अछाम । अछामको कमलबजार नगरपालिका – ६ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको छ । सुत्केरी संग उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिका वडा नं. ६ विरपथका गर्भवती तथा सुत्केरी महिलाहरूलाई

खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न

अछाम, करोडौ लागतमा निर्मित अछामको कमलबजार -६ विरपथ स्थित खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । एक करोड १२ लाखको लागतमा निर्माण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य

एसइई पूरक परीक्षा २३ साउनदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आज (आइतबार) बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने

मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसंगति गराउने मदिरा तथा लागु पदार्थ विरुद्धको राष्ट्रिय व्यापी सप्ताह

रास्वपा अनुशासन आयोगले किन सोध्यो ? महामन्त्री ढकाललाई स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगले महामन्त्री महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । अहिलेकै अवस्था रहे रास्वपा सकिने भन्दै प्रतिवेदन दिएका महामन्त्री डा. मुकुल ढकाललाई अनुशासन आयोगले स्पष्टीकरणपत्र थमाइएको हो । शुक्रबार

फरार सुचिमा रहेका बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । उनलाई केही बेरअघि काठमाडौंको वौद्ध क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालय

एसईई नतिजा सार्वजनिक, दुई लाख ४२ हजारको एनजी

भक्तपुर । २०८० सालको कक्षा १० को अन्तिम परीक्षा  (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी* आएको छ । यो ५२.१४ प्रतिशत हो  ।

किन छोडे झलनाथले अध्यक्षको दाबी, कसलाई गर्लान समर्थन ?

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अध्यक्षको दाबी गर्दै आएका बरिष्ठ नेता झलनाथ खनालले दाबी छोडेका छन ।  समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै

ओलीले भने : बजेट राम्रो भएकाले बहुमतले पास भयो

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय