मुख्य समाचार Archive

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुरा
राम्रो देखिन महिलालाई मात्र नभइ पुरुषलाई पनि मन लाग्ने बिषय हो । पुरुष पनि महिला जस्तै सुन्दर र स्टाइलिश देखिन चाहान्छ । त्यसैले आजकल पुरुष फेशियलदेखि वाक्सिङसम्म गर्दछन् । आवश्यक परेमा मेकअप पनि गर्न थालेका छन्

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति
काठमाडौँ, सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई परराष्ट्रमन्त्री

भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु
एजेन्सी, भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाइने
काठमाडौँ, सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी
मन्त्रिपरिषद् बैठकले गरेका यी हुन पाँच निर्णय
काठमाडौं, मन्त्रिपरिषदको आज (मंगलबार) बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ
बुटवल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् ।सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो । पक्रा परेका पंगेनीमाथि दुर्व्यवहार वा

संखुवासभा सामुहिक हत्याकाण्ड : घटनामा संलग्न ४ जना पक्राउ
काठमाडौँ, संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४

बुटवलका मेयरलाई स्थानीयद्धारा मुक्का प्रहार
बुटवल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक
आजदेखि देशैभर भेरोसेल खोप दिइँदै
काठमाडौं, सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको

अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ
काठमाडौं, काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको

