मुख्य समाचार Archive

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई विशेष पूजा गरिदै

काठमाडौं,आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना, चालकसहित ३२ को मृत्यु

काठमाडौँ, मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु

वाईसिएल नेपालगन्जको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा इमाम खाँ

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा सङ्गठन योङ कम्युनिस्ट लिग(वाईसिएल), नेपालको नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । आईतबार सम्पन्न वाईसिएल उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनले इमाम खाँको नेतृत्वमा ४५ सदस्यीय नगर समिति चयन

घट्यो सुनको मूल्य

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन

हटेन राष्ट्रियसभा बैठकको अवरोध

काठमाडौं, राष्ट्रियसभाको बैठक सदा झै आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरुद्ध कायमै राखेको छ । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य

नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौं, नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा

पाइला-पाइलामा लुटिन्छन् बेरोजगारीबाट फर्किने नेपाली

काठमाडौं, बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ। डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ, अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको

हिरासतमा रहेका थुनुवाको मृत्यु हुदा प्रहरी र स्थानीयबीच झडप

सुनसरी, प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप समेत भएको छ। ढुंगामुडापछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत

यसकारण नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हमालले दिए राजीनामा

काठमाडौँ, चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका