मुख्य समाचार Archive

माओबादी केन्द्र पचालझरना-४ को अध्यक्षमा सेजुवाल

कालिकोट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पचालझरना गाउँपालिका वडा नं.४ को अध्यक्षमा नर सेजुवाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न सम्मेलनले सेजुवालको नेतृत्वमा २९ सदस्य वडा कमिटी निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा महांसंकर न्यौपाने, सचिव सर्जन बिक,

माओवादी केन्द्रको देशभरका वडा सम्मेलन आज

काठमाडौँ, माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका अनुसार शनिबार देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो ।माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए

‘बाबा रामदेव’ प्रचण्ड निवास खुमलटारमा

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार

के देउवालाई पुनः नेतृत्वमा दोहोरिन सहज होला ?

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ

८ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस, को-को परे ?

काठमाडौं, प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि

तोकियो राष्ट्रिय सभाको निर्वाचन मिति

काठमाडौं, सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ

सुनथराली विमानस्थल सन्चालनका लागी पर्यटन मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।सनथराली विमानस्थल सरोकार समाजले बर्षौ

दाङबाट थवाङ जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

दाङ, रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको

वकिलको आन्दोलनमा झडप, बार अध्यक्षसहित केही घाइते

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी,