मुख्य समाचार Archive

सुकीको जेल सजाय आधा घटाइयो

काठमाडौं, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ । सोमबार म्यानमारको न्यपेतस्थित

तीन प्रदेशमा हिमपातको सम्भावना, पहाड र तराईमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं, केहि दिनयता देशभर चिसो झन बढेर गएको छ । आज (मंगलबार) देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज प्रदेश-१ र वागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको

जनमोर्चाद्वारा एमसीसीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं, राष्ट्रिय जनमोर्चाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन हुन नदिन दवाव दिने उद्देश्यले मंसिर २६ गते देशभर विरोध प्रदर्शन लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति

१२ करोड कर छल्ने पाँच जना व्यापारीविरुद्ध विरुद्ध मुद्दा

काठमाडौं, राजस्व अनुसन्धान विभागले पाँच व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा कर छली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।

हतियारको बलमा राज्यले दमन गर्छ भने प्रतिरोध गर्न तयार छौँ : विप्लव

बिराटनगर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेकपाद्वारा प्रदेश–१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत् जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले

बुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी

मोदी र पुटिनबीच दुई वर्षपछि प्रत्यक्ष भेटवार्ता हुँदै

नयाँ दिल्ली, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औँ वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो । युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन

न्युयोर्क, अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल

प्रदर्शनकारीमाथि चलायो सेनाले ट्रक

काठमाडौँ, म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको

चिसो मौसममा खाली पेटमा खानैपर्ने ६ खानेकुरा

एजेन्सी, चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने