मुख्य समाचार Archive

जनप्रतिनिधि नै लागुऔषध सेवनकर्ता भएपछी…
काठमाडौं, बाँकेमा लागुु औषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा जनप्रतिनिधि सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी

उत्तर कोरियाले फेरी अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दाबी
काठमाडौं, उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो ।दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण

अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण
काठमाडौं, नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा अफगानिस्तानस्थित

तीन भरुवा बन्दुक र गोलीबारुदसहित एक जना पक्राउ
विराटनगर, तीनवटा भरुवा बन्दुक एवं ठूलो परिमाणमा गोलीबारुद सहित पक्राउ परेका मोरङको मिक्लाजुङ गाउँपालिका–५ का ६० वर्षीय ईन्द्र बहादुर राईलाई प्रहरीले आइतबार मोरङ अदालतमा उपस्थित गराएको छ ।उनीविरुद्ध अदालतबाट हातहतियार खरखजाना कसूरमा ५ दिनको अनुसन्धान म्याद

आज माघी पर्व, थारु समुदायले बिशेष रुपमा मनाउँदै
काठमाडौं । बज माघ १ गते माघी पर्व । थारु समुदायले माघ १ गतेलाई थारु समुदायले रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन

मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो
काठमाडौं, मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थी संगठनले कालोमोसो दलेका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफल लगत्तै विद्यार्थीहरूले ‘माफिया’ को संज्ञा दिदै शिक्षा मन्त्रालयमै गएर शर्मालाई कालोमोसो दलेका हुन् ।शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनलेहरु संयुक्त

अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी
पृष्ठभूमि : विश्वमा लोकतन्त्रको रक्षक र प्रवर्तकका रूपमा अमेरिका र उसका रणनीतिक साझेदारहरू एक खालको भ्रामक विश्वदृष्टि निर्माण गर्दै आएका छन् । अमेरिकी भाष्यको लोकतान्त्रिक अभ्यास, आर्थिक प्रणाली र संस्कृतिलाई बलात् र हठात् रूपमा अङ्गीकार गर्नु

महामारीको बेला उद्धार उडानको नाममा भएको अनियमितता छानबिन गर्न समिती
काठमाडाैं, कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक स्वदेश ल्याउन तत्कालीन सरकारले उद्धार गर्दा नेपाल एयरलाइन्सको उडान कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएर यात्रुसँग बढी भाडा असुलिएको थियो । पहिलो लकडाउन भएको समय ११

संसद अवरोध गरेर एमाले बनाँयो नयाँ कीर्तिमान
काठमाडौं, प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको

अमेरिकाले उत्तर कोरियामाथि लगायो थप प्रतिबन्ध
काठमाडौं, अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ

