मुख्य समाचार Archive
सरकारलाई सर्वोच्चको आदेश : तत्काल सिटामोलको सहज व्यवस्था गर्नू
काठमाडौँ, सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल सिटामोलको
स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई आयोगको आग्रह
काठमाडौँ, निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको कार्यकाल ०७९ जेठ ५ मा समाप्त हुने उल्लेख गर्दै तत्काल निर्वाचनको मिति तोक्न आग्रह

महासचिव दाबी गर्दै वर्षमानले भने, सहमति नजुटे म फेस गर्न तयार छुु
काठमाडौं , नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन्। चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै पुनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक

खोपको उच्चतम प्रयोग र प्रतिरोधी क्षमताका कारण कोरोना महामारी अन्त्य हुदै
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना महामारी अन्त्यतिरउन्मुख भएको विश्वास गर्न सकिने देखिएको बताएको छ । युरोपमा एकैपटक फैलिएको संक्रमण छोटो समयमै ओरालो लागेको र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक पाइएकाले महामारी नै अन्तिमतिर पुगेको विश्वास

गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गद्गद्
छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ

‘बाख्रा’ करणीको आरोपमा एक पक्राउ
काठमाडौं, कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य

दाङ्गबाट प्रहरीको मोटरसाइकल लिएर फरार कैदी भारतबाट पक्राउ
नेपालगञ्ज, घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट

जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित
गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने
काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने भएको छ। यसघि पुस २५ गते बोलाइएको बैठक अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि बस्न सकेको थिएन। त्यसपछि माघ ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि
राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु
काठमाडौं, यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७८ साल माघ १२

