मुख्य समाचार Archive

बाँकेका शिक्षण संस्थाहरु माघ मसान्तसम्म बन्द रहने

नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा तिव्र रुपमा फैलिदै गएको कोरोना महामारीले गर्दा जिल्लामा प्रभाव परेको र कोरोनाको दर दैनिक बढ्दै गएकोले जिल्ला प्रशासन कार्यलय बाँकेले एक सुचना जारी गरेको छ ।विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा

जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा

लामो रस्साकस्सी बिच कर्णाली सरकार यतिबेला विस्तार भएको छ । मुख्यमन्त्री याँमलाल कंडेलले प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्रलाई  सरकारमा सहभागी गराएसंगै सरकार विस्तार गरेका छन । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर

पचालझरना सम्पर्क मञ्च सुर्खेतको अध्यक्षमा शाही

सुर्खेत, माओवादी केन्द्र पचालझरना गाउँपालिका सुर्खेत सम्पर्क मञ्चको अध्यक्षमा हिक्मत शाही चयन भएका छन । वीरेन्द्रनगर सुर्खेतमा गरिएको भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन । उपाध्यक्षमा  कौसिला बस्नेत सर्पराज शाहि र सचिवमा पदम साहि सहसचिवमा जन्म बोगटि चयन

विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रेहमान म्यानपावर ब्यवसायी रहेको

श्रीमद भागवत गिताको रस र चर्चा

वास्तवमा हिन्दु दर्शनमा भागवतगीता आफैमा मूलतस्स्वयं व्यापक छ । जसलाई विश्वमा हाल सम्म अधिकांश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महांभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । महाभारतले वर्तमान

भारतले निर्माण गर्ने सडकमा कल्भर्ट बनाउने सहमती

नवलपरासी, भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।नवलपरासी पश्चिमका प्रमुख

सर्लाहीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

सर्लाही, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख

रुससँगको द्वन्द्व अपरिहार्य होइन : अमेरिकी रक्षामन्त्री

काठमाडौं, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन्। शुक्रबार अस्टिनले कूटनीतिक पहलका लागि अझै समय र ठाउँ बाँकी रहेको बताएका हुन्।‘संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल

काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

हुम्लाको सर्केगाडले गर्यो जेहन्दार बिद्यार्थीलाई सम्मान

वीरेन्द्रनगर, सुर्खेत हुम्लाको सर्केगाड गाउँपालिकाले जेहन्दार बिद्यार्थीलाई सम्मान कार्यक्रम गरेको छ । सर्केगाड गाँउपालिकाले एमविविय पास गर्ने दुई जना  डाक्टरलाई सम्मान गरेको हो  । वीरेन्द्रनगर सुर्खेतमा जेहेन्दार विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रमको आयोजना गर्दै एमविविय पास