मुख्य समाचार Archive

एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय
काठमाडौं. विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती

प्रचण्ड आज गोरखा जाँदै
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गाेरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड

२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै
काठमाडौं, नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवाको अन्तिम तयारी गरेको हो । एक

ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको अर्बौं रुपैयाँ दुरुपयोग गरे : महत
काठमाडौं, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी ओलीले अर्बौं रुपैयाँ दुरुपयोग गरेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रका समसामयिक मुद्दाहरू र

गुडिरहेको बसमा आगलागी
सुर्खेत, कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका

माओवादी नेता देव गुरुङ किन गए चीन ?
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन गएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका

अस्ट्रियाको संसदद्वारा देशमा आरटी प्रशारणमा प्रतिबन्ध
काठमाडौं । संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले बिहीबार देशमा आरटी प्रशारणमा प्रतिबन्ध लगाएको छ । ‘रसिया टुडे प्रतिबन्धित छ ।’ यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले उचित जवाफ दिनेछ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई
बोहराटारमा पौडेल समूहको छुट्टै भेला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुरु भएको छ । बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला शुरु भएको हो । आज (शुक्रबार) दिउँसो बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि तय गरिएको एजेण्डाबारे

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री

