मुख्य समाचार Archive

गुम्बा बनाउने बहानामा हिमाली क्षेत्र उक्लिँदै भारत
काठमाडाैँ,भारत सरकारले नेपालकाे उच्च हिमाली भुभागमा ३१ वटा गुम्बा बनाइदिने प्रस्ताव अगाडी सारेकाे छ । भारतले नेपालका उच्च पहाडी र हिमाली भु-भाागमा बस्ने बाैद्ध धर्मालम्बीहरूकाे सहयाेगार्थ भन्दै गुम्वा बनाउने तयारी गरेकाे छ । तिब्बतियन सांस्कृतिक हिसाबले

प्रचण्डको चरित्रमा जति सुनपानी छर्केपनि शुद्धता आउने छैन् ,
प्रिय बहिनी उषा मुटु भरीको माया अनि न्यानो अभिबादन बहिनी उषा ... समय पनि कस्तो निष्ठुरी रैछ म उसै पनि समय सँगै कुद्न नसकेर आफ्नो जीवनको आजको दैनिकी लाई उतार्न नसक्ने अबस्थामा थिए । ३० मिनेटको

माअाेवादी निकट सामनाकी केन्द्रिय कलाकार म्यादी प्रहरीमा रुँदै परेड् खेल्दै ,
‘हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’ ‘पुर्वमा लालि छाउदै छ गरिवको दिन अव आउदैछ ’ कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेकी हुन्थीन् । कलाकार उषा जिसी मरे सहिद हुने बाँचे

बजारमा नक्कली नोटको बिगबिगी
काठमाडौं, बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन्

सरकारलार्इ ध्रुवेहात्तीकाे अाराेप ! ओली भन्छन-
एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए । ‘संविधानमा जेठ १५ गते बजेट ल्याउने

नेपालमा अस्थिरता निम्त्याउने भारतको योजना,
एजेन्सी, नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी अाउनुको गोप्य रहस्य खुलासा भएको छ । नेपाल आएर कार्यभार सम्हालेको केहि हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोल खुलेको हो ।पुरीकाे हिन्दु राष्ट्र मिसन भएकाे खुलासा

भारतीय माओवादीको आक्रमणमा परी छत्तीसगढमा एघार सुरक्षाकर्मीको मृत्यु
एजेन्सी, सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएको भारतीय माओवादीले गरेको आक्रमणमा परी कम्तीमा ११ जना सुरक्षाकर्मीको ज्यान गएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलवादी भनेर चर्चित माओवादीहरूको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका ११ जनाको मृत्यु

थोरै जग्गामा ठुल्ठूला भवन,
काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित,
काठमाडौं, दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेता देखि पत्रकारसम्म
काठमाडौं, झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे