मुख्य समाचार Archive

चीनमा घुस खाएका पूर्वमन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौँ, चीनले कम्युनिष्ट पार्टीका पूर्व नगरप्रमुख र धितोपत्र नियामकलाई घुसखोरी र इनसाईडर ट्रेडिङको आरोपमा दुई वर्षको सजाय छुटसहित मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगर

८३ वर्षीय जापानी नागरिकले डुङ्गाबाट पार गरे प्रशान्त महासागर

एजेन्सी, जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।होरी गत मार्च २७ मा

एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने

पललाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं, बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै

विद्यालयका प्रधानाध्यापक र विव्यास अध्यक्ष घुससहित पक्राउ

काठमाडौं, महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद

चिकित्सा शिक्षा आयोगलाई क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।पछिल्लो समय चिकित्सा शिक्षा आयोगले गरेको शुल्क बृद्धीलाई फिर्ता लिन माग गर्दैँ बिहिबार चिकित्सा शिक्षा आयोगको भक्तपुर स्थित कार्यालयमा गएर उपाध्यक्ष

भेरी रोक्कर्सको छिमेकी देश भारतमा तहल्का

नेपालगन्ज, भेरी रोक्कर्सको क्रिकेट क्लब नेपालगन्जको चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भैसकेको छ । रुपैडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।यस अघिको भएको पहिलो खेलमा बहराईच र दोस्रोमा

अखिल क्रान्तिकारीले असारमा विशेष राष्ट्रिय भेला गर्दैँ

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला असारमा हुनेभएको छ । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दैँ जेठ ११ र १२ गते बसेको सङ्गठनको केन्द्रीय समितीको विशेष

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत)

बन्द गरियो मेलम्ची सुरुङको ढोका

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका