मुख्य समाचार Archive
जिशिअ र सहायक जिशिअबीच कार्यालयमै फाइट
सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै । शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको
देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन
नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन
‘फ्री भिसा फ्री टिकट’मा गोलमाल गर्ने म्यानपावर कम्पनीलाई कारबाही
फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको
औषधिमा उपभोक्तामाथि ब्रह्मलुट, व्यवसायी मालामाल
नेपाली औषधि बजारमा व्यापक कालाबजारी बढेको छ । शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले मनलाग्दो मूल्य निर्धारण गर्दा उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य भएका छन् । बाहिरी देशहरूबाट आयात हुने औषधिमा आयातकर्ताहरूले मनपरी तरिकाले मूल्य निर्धारण
नेपाली गैंडाको सुरक्षामा भारतका कर्मचारी परिचालन
पालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी
रुखको फेदमा भेटियो मानव कंकाल
काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए
इन्डियाभन्दा ठूलो आइडिया
एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ।प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने
अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था
भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ
कपिलवस्तु – सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ । तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ । सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका

