मुख्य समाचार Archive

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटपछि राजपा र सरकारबीच नयाँ सहमति
सरकार र आन्दोलतरत राष्ट्रिय जनता पार्टीविच संविधान संसोधन विद्येयक अघि बढाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रिया अनुसार अघि बढाउने सहमति भएको हो । विद्येयक

अन्ततः चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार

बाढीले बगायाे सीमा स्तम्भ
बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन्। बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो। वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ। यो खबर हामीले आजको

बाबुरामका दाहिने हात रहेका पौडेलसहित ठूलो समूहले नयाँ शक्ति छोड्यो
जनयुद्धकालदेखि आजसम्म डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका नेता देवेन्द्र पौडेलले अन्ततः नयाँ शक्ति छोड्ने भएका छन् । बाबुरामको दाहिने हातका रुपमा रहेका पौडेल आफैले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।

काठमाडौंको हिलोधुलोदेखि झूर टेलिफोनबारे संसदमा चर्को आवाज
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले

माधव नेपाललगायत सांसद्को यस्ताे अटेरी, परराष्ट्रको आग्रह कुल्चेर उत्तर कोरिया
एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका

मालदार विषयमा संसदीय समितिको यस्ताे छिनाझप्टी
माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद्को लेखा समितिको सभापति भएका बेला चमेलिया आयोजनामा २८ करोड अनियमितता भएको भन्दै भुक्तानी रोक्न सरकारलाई निर्देशन दिइयो । उनकै सभापतित्वमा बसेको समितिको अर्को बैठकले डलरमा पीपीए नगर्न सरकारलाई निर्देशन दियो

अझै इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी : सरकारमाथि व्यवयसायीको यस्तो आरोप
पेट्रोलियम व्यवसायीले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो

चट्याङले सताएपछि बिजुली बहिस्कार !
विधुतीय सुविधाको माग गर्दै सम्बन्धित निकायमा धाउनेहरु धेरै छन् । तर, आपुर्ति भईरहहेको विधुत् सुविधा नलिएर अध्याँरोमा नै बस्नु भने स्वभाकि होईन । विधुत तारले अत्याधिक चट्याङ पर्न थालेको भन्दै उदयपुरको रौतामाई गाउँपालिका ५ पोखरी र

उपहमानगरपालिका नै दोहोरो आन्दोलनमा
कार्यकारी अधिकृतमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले बिहीबार कार्यालय ठप्प पार्दा स्थानीयले पनि झुटा मुद्दा फिर्ता गर्नुपर्ने भन्दै विद्यापति चोकमा चक्काजाम गरे । कार्यालय ठप्प हुँदा सेवाग्राही मर्कामा परे । सर्वसाधारणले सास्ती खेप्नुपर्यो