मुख्य समाचार Archive

सात प्रदेशमा सात एआइजी खटाउने तयारी

सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो । दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन

रसुवागढी भन्सार एक महिनादेखि अवरुद्ध

रसुवागढी भन्सार अवरुद्ध हुँदा चीनको केरुङबाट नेपालतर्फ ल्याइएका सामग्री एक महिनादेखि भन्सारमै थन्किएका छन् । भन्सार कार्यालयले निर्धारण गरेको मूल्यसूची नै साबिकको भन्दा बढेपछि सामग्रीको भन्सार शुल्क तिर्न कठिन भएको भन्दै व्यापारीले भन्सार बहिष्कार गरेको व्यापारी

करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति

ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।

सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीहरू ध्यान काठ तस्करमा

सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् । छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ । वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार

चिउरा र मुरहीकै भरमा जुटे तटबन्धमा बनाउन

गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीले भत्काएका घर बस्न लायक छैनन् । अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् ।  गास र बासको

देशभरका पत्रकार काठमाडौंमा

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु

जग्गा प्लटिङमा सर्वोच्चको यस्तो आदेश

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका नाममा अन्तरीम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले भूमिसुधार तथा व्यवस्थापन विभागको साउन २७ गते को

सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।

१२ लाख मतदाता थपिए

फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न । यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको

घरमा पुरिएका तीन छोरीको अन्त्येष्टिमा किन भयो ढिला ?

साउन २७ गते को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर, सात दिन बितिसक्दा पनि उनले मृतक छोरीहरुको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम