मुख्य समाचार Archive

कक्षा १२ को परीक्षा सोमबारदेखि

काठमाडौँ, कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने

प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ३१० रूपैयाँ ऋण

काठमाडौं, के तपाईंलाई थाहा छ, अहिले प्रत्येक नेपालीको टाउकोमा कति ऋणको भार छ ? प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ।२०७८

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी

कोहलपुर जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

कोहलपुर, स्थानीय तह निर्वाचन २०७९ मा कोहलपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको छ ।कोहलपुर जेसिजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार एक औपचारीक कार्यक्रमद्वारा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र १५ वटै वडा

बिजुली बेचेर नेपाल धनी बन्ने कुरा वाहियात हो : राम कार्की

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने ठोकुवा गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता कार्कीले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताए

जस्ले डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ गराए

एजेन्सी, प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो

रुपन्देहीको भलबारीस्थित निगमको डिपो अगाडि दुई ट्यांकरमा आगलागी

वुटवल, रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो । डिपोमा ट्यांरबाट तेल

ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद् अवरोध

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा

आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

काठमाडौं, आज २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ ।पत्रकार तथा सांस्कृतिकर्मी

बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

काठमाडौं, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै