मुख्य समाचार Archive
बिद्यासुन्दरकाे बिकल्पमा काठमाडाैँमा माअाेवादी केन्द्रले गर्याे जनपरिषदकाे घाेषणा
काठमाडाैकाे महानगरपालीकाकाे चुनावमा पत्ताशाप भएकाे माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे छ । काठमाडाैकाे मेयर बिद्यासुन्दर शाक्यले जनताकाे हित बिपरित काम गरेकाे भन्दै माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे हाे । माअाेबादी केन्द्रका माअाेवादी केन्द्रबाट मेयरका प्रत्याशी तथा
महानगरका मतगन्ने पारा उस्तै : पाँच दिनमा रिजल्ट आउन मुस्किल
प्रदेश नम्बर–२ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ ।ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलबार दिउँसो२ बजेर १० मिनेटबाट मत गणना शुरु गरिएको हो । कुनै बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्ज महागरपालिकाका मत परिणाम
सभामुखलाई विदेश उड्ने हतारो
सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच
न्याययिक कारबाहीमा भारतीय हस्तक्षेप
अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा
मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा एकसय जनाको मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा सय जनाको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१
१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने
डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प
चीन जोड्ने सम्झौता नयाँ नाकाबाट
चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ । दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ
दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री
दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आजको कान्तिपुरमा खबर छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा
नीजि र व्यक्तिगत भेटघाट भन्दै किन पुगे भारतीय राजदूत नेपाल-चीन सीमाना हिल्सा ?
नेपालका लागि भारतीय राजदूत मञ्जित पुरी नेपाल-चीन सीमानामा रहेको हिल्सा नाका पुगेका छन्। आकस्मिक भ्रमणका रुपमा हिल्सा पुगेका राजदूत पुरीले भ्रमणलाई नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन्। हिल्सा-सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन गर्न र चीनको
आफ्नो देशमाथि प्रतिबन्ध लगाए परमाणु कार्यक्रम झनै शसक्त बन्ने -उत्तर कोरिया
एजेन्सी,उत्तर कोरियाले आफ्नो देशमाथि प्रतिबन्ध लगाउँदै जाने हो भने परमाणु कार्यक्रमलाई थप प्रभावकारी बनाउने चेतावनी दिएको छ ।उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गरी आफ्नो देशमाथि लगाइएको नयाँ प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै प्रतिबन्ध अनैतिक, अमानवीय

