मुख्य समाचार Archive

न्याययिक कारबाहीमा भारतीय हस्तक्षेप
अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा

मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा एकसय जनाको मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा सय जनाको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१

१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने
डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प

चीन जोड्ने सम्झौता नयाँ नाकाबाट
चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ । दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ

दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री
दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आजको कान्तिपुरमा खबर छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा

नीजि र व्यक्तिगत भेटघाट भन्दै किन पुगे भारतीय राजदूत नेपाल-चीन सीमाना हिल्सा ?
नेपालका लागि भारतीय राजदूत मञ्जित पुरी नेपाल-चीन सीमानामा रहेको हिल्सा नाका पुगेका छन्। आकस्मिक भ्रमणका रुपमा हिल्सा पुगेका राजदूत पुरीले भ्रमणलाई नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन्। हिल्सा-सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन गर्न र चीनको

आफ्नो देशमाथि प्रतिबन्ध लगाए परमाणु कार्यक्रम झनै शसक्त बन्ने -उत्तर कोरिया
एजेन्सी,उत्तर कोरियाले आफ्नो देशमाथि प्रतिबन्ध लगाउँदै जाने हो भने परमाणु कार्यक्रमलाई थप प्रभावकारी बनाउने चेतावनी दिएको छ ।उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गरी आफ्नो देशमाथि लगाइएको नयाँ प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै प्रतिबन्ध अनैतिक, अमानवीय

निर्वाचन भएका आठ जिल्लामा मतगणना सुरु
प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना

टिकट कालोबजारी गर्ने ३० बिचौलिया पक्राउ : सादा पोसाकका प्रहरी
चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना बिचौलियाहरू पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ

चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा कडा सुरक्षा ब्यवस्था
चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ। चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले बताए