मुख्य समाचार Archive
अन्याय भएन र श्रीमान् ?
न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको
यसरी गरेका थिए रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्ने कुरा धेरैलाई लागेकै छ ।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको यस्ताे‘दादागिरी’नेपालीहरु सास्तीमा
नेपालकाे प्राय सिमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीकाे दादागरी सहिनसक्नुकाे छ । बिभिन्न बहानामा भएकाे उक्त दादागिरीले सिमा क्षेत्रका नेपालीहरूलार्इ अाक्रान्त बनाएकाे छ । सीमामा थिचोमिचो जारी छ । सीमा रक्षककोरुपमा उभिएका जंगे पिलरहरु हराउँदै जाँदा र नेपाली
सम्हालिन नसकेर मञ्चमै डाको छोडेर रोइन् सीता
मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा
यी हुन वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका
कमलादीमा गोली चलाउने भारतीय ‘सुटर’ पूर्वप्रहरी
-गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले
गस्तीको जिम्मेवारी सेनालाई
सुरक्षा चुनौती बढ्दै गएपछि आगामी निर्वाचन सुरक्षाको जिम्मेवारी सेनालाई दिने तयारी सुरु भएको छ । निर्वाचनको तेस्रो घेरामा रहने सेनालाई सुरक्षा संयन्त्रको नेतृत्व दिने तयारी सुरु गरिएको छ । स्थानीय निर्वाचनको तुलनामा यतिबेला हिंसात्मक घटनामा वृद्धि
प्रचण्ड र माधबकाे दाेस्ती -प्रचण्डलाई हँसाउन यतिसम्म गरे माधव नेपालले
पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन
यस्तो देखियो सर्वोच्च अदालत बम आतंकपछि ….
सर्वोच्च अदालतमा आज झण्डै चार घण्टा दौडधुप र तनाव देखियो । कारण थियो, अज्ञात व्यक्तिबाट आएको एउटा फोन । फोनमा सन्देश थियो, सर्वोच्च अदालतमा बम छ । यो फोन पछि सुरक्षा निकाय र अदालतका कर्मचारी एकाएक
पत्रकार सम्मेलनबाटै पत्रकार प्रकाश डुम्रे गिरफ्तार
प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । नेकपा एमाले र माओवादी केन्द्र रुपन्देहीले चुनावी अभियानबारे जानकारी दिन अायोजना गरेको पत्रकार सम्मेलनबाटै सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । मंगलबार बुटवलस्थित पार्टी कार्यालयमा संयुक्त रुपमा अायोजना गरेको

