मुख्य समाचार Archive

स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ
आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।

चूडामणि शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अर्को भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय

देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप
सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज

डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?
डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।

छपकैयामा दिनदाहाडै भारतले सीमा मिचेको किन देख्दैन् सरकार ?
एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भुभाग भारतले मिचेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु ९कान्तिक्रारीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रतिवेदनमा जंगेपिलर ३९१,

विशेष अदालतबाट चक्रे मिलनलाई सफाइ
विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ ।विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको

अराजक संघियता र मनोबैज्ञानिक गृहयुद्धको सुरुवात
राष्ट्रको हितमा सयौँ राज्य बनाउन सकिन्छ तर देश दुर्घटनामा जाने देखिदेखी गण राज्यको एकरत्तिपनि सपना देख्नु बुद्धिमानी ममन्नसकिदैन् -माओत्सेतुङ चेतना योवाट सुरु गरौँ पति गुमेको गर्भवती बिधुवा आमाबाट एउटा बैगुनी छोराको जन्म हुन्छ । जन्मेको पाँचौ

काठमाडौं महानगर वडा नं. १० का विभिन्न स्थानमा सिसी क्यामेरा जडान
काठमाडौं महानगरपालिका वडा नं. १० का विभिन्न स्थानमा सिसी क्यामेरा जडान गिरएकाे छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कार्यक्रमकाे शुभारम्भ गरेका हुन् । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर

अब ५५ र ६५ वर्षमै वृद्धभत्ता पाइने
मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार

सरकारले अब ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने
सरकारले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो। यसअघि ७० वर्ष पुगेकालाई मात्र वृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गए पनि