मुख्य समाचार Archive
बजेटबारे यस्तो छ विप्लवको प्रतिक्रिया……..
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले केपी नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेट शब्दजालले भरिएको भाषणकाे शंज्ञा दिएका छन । बजेटले नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी
काम नगर्ने ७० जिल्लाका ठेकादारको नाम गृहमा, छानबिन हुँदै
ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ। अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र

वडाध्यक्ष नै पानी लिन भारततिर लागेपछि…
दाङ। गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । ‘खानेपानीको समस्या छ त्यसैले म आफैं भारत

हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..
एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल
कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल
नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट बनेका

गणतन्त्र दिवसका एघार बर्ष,गरीबको झुपडीमा आएन हर्ष !
आज ११ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
दुर्गममा जान मान्दैनन् कर्मचारी – मनाउनै हम्मेहम्मे
सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै

सम्झनामा कृष्ण सेन ‘ईच्छुक’
महान सहिद कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यक्रममार्फत क्रान्तिकारी पत्रकार र साँस्कृतिककर्मीहरुले सेनको हत्यारालाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । स्मृति दिवसको अवसरमा आइतबार
कर्णाली प्रदेश सरकारको सय दिन – दर्जनाैँ निर्णय अलपत्र
कर्णाली प्रदेश सरकार गठन भएको सय दिन पुग्दै गर्दा सरकारले गरेका दर्जनाै निर्णय अलपत्र परेका छन । सरकारले सय दिनको हनिमुन मनाईरहँदा आफैले गरेका निर्णय अलपत्रमा छन् । मन्त्रिपरिषद्को बैठकले महत्वकांक्षी निर्णय गरेकै कारणले होला तिन
पूर्व माओवादी केन्द्रका असन्तुष्ट ८७ जना पोलिट्ब्यूरो सदस्यद्धारा नयाँ पार्टी खोल्ने तयारी
पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको,

