मुख्य समाचार Archive

सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु
सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन । सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच

दाङका १५०० युवालाई स्वरोजगार तालीम दिइने
नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्न्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका

परराष्ट्र मन्त्रालयको पटकपटक गम्भीर प्रकृतिको लापरबाही
परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी

प्रचण्ड अमेरिका जाँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् । उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको

विप्लवका कार्यकर्ताको घुँडामुनी गोली हान्न निर्देशन !
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ

रहस्यमयी डायरी, प्रचण्ड–केपीको हत्या योजना र विप्लव विद्रोह
सरकारले विद्रोही नेकपाका एक अमुक नेताको खल्तीबाट खोसेको डायरीका पन्ना देखाउँदै त्यो डायरीमा लेखिएको प्रसंग निकालेर भयानक युद्धको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासिन नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो निर्णयलाई तर्कपूर्ण र जायज

सरकारमा लुटैलुट, प्रतिपक्षमा गुटैगुट
फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम तथ्य नेतृत्वले
सरकारी कर्मचारीको काइदा – ब्यक्तिगत शौखका लागि सरकारी गाडि
सरकारी अधिकारीहरुले ब्यक्तिगत शौखका लागि सरकारी गाडिको दुरुपयोग बढ्दै गएको घटना खासे पुराना भने हैनन । पछिल्लाे समय सरकारी गाडिकाे दुरूपयाेगका घटनाहरू प्राय बाहिरिन थालेका छन । यसाे त सरकारी गाडि भनेपछि ट्राफिकले समेत खासै ध्यान

विप्लवलाई लुटेरा भन्ने प्रधानमन्त्री ओलीको फेहरिस्त
मागेर चुरोट खान्थेँ ….. भन्दा या सुन्दा अनौठो लाग्नसक्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैबेला आफैले बाेलेका कुरा हुन । सुकुम्बासी थिए उनि चुरोट समेत मागेर खान्थे । यीे सब काल्पनीक कथन नभएर ओली स्वयमले आफैले

बर्दीसहित रुपैडिया नाका हुँदै दाङ पुगे भारतीय प्रहरी
बर्दीमै दाङ आइपुगेका दुई भारतीय प्रहरीलाई पक्राउ गरेलगत्तै छाडिएको छ। गाडीसहित बाँकेको रुपैडिया नाका हुँदै दाङको तुलसीपुर पुगेका उनीहरुलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत एसआई भिके मौर्य र हेडकन्सटेबल

