मुख्य समाचार Archive

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख

श्रीमतीको हत्या आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

मिटरब्याजी पीडितका पक्षमा बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्। मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसेका छन्। नौ दिनदेखि धर्नामा बसेका उनीहरूलाई मासिक

सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद

काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित

सत्ता गठबन्धनको सिट बाँटफाँटका तीन आधार

काठमाडौँ, सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो।

युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका हो : चिनियाँ राजदूत

काठमाडौँ, रुसका लागि चिनियाँ राजदूतले युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका भएको आरोप लगाएका छन्। वासिङ्टनले रुसलाई मिचेर ध्वस्त पार्न खोजेको उनको भनाइ छ। राजदूत चाङ हानहुइले अमेरिकाले बारम्बार नेटो विस्तार गरेर रुसलाई भित्तामा पुर्याएको र

ताइवान माथि अमेरिकी हर्कतको निन्दा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पछिल्लो समयमा छिमेकी मुलुक चीन प्रति लक्षित गर्दै अमेरिकी साम्राज्यवादले ताइवानमा गरेको गतिविधिप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल र आफ्नो पार्टी सदैव एक चीन नीति प्रति प्रतिबद्ध रहेको

शिक्षा मन्त्री पौडेललाई क्रान्तिकारीले बुझाएको २७ बुँदे मागपत्रमा के छ ? (पत्र सहित)

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अनेरास्वियू (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७