मुख्य समाचार Archive

कोहलपुरको विच वजारमै भयानक दुर्घटनामा, एक जनाको मूत्यु : एक गम्भिर घाईते
कोहलपुर, बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिकाको विच वजारमा रहेको प्रमुख चोक मध्येको एक साझा चोकमा विहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हाे । भने एक गम्भिर घाइते भएका

नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)
बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो । सेवाईलाई मुस्लिम समुदायले
सरकारसँग कार्यकर्ता हत्याको बदला लिने विप्लवको चेतावनी
काठमाडौं-‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा

चुनाव जित्ने पक्कापक्की भएपछि मोदीले गरे यस्ताे ट्वीट
काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले फेरि बहुमत ल्याएर सरकार चलाउने स्थिति देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार एक ट्वीट गरेका छन् । आफ्नो निजी चौकीदार नरेन्द्र मोदी अकाउन्टबाट उनले ट्वीट गर्दै लेखे, सबैको
नतिजा नआउँदै प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना
भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्टाटसमा उल्लेख गरेका छन्, ‘भारतका

चुनावी नतिजा हेर्दाहेर्दै कांग्रेस अध्यक्षको हृदयघातका कारण मृत्यु
एजेन्सी, भारतको मध्यप्रदेशको एक मतगणना केन्द्रमा सिहोर जिल्लाका कांग्रेस अध्यक्षको हृदयघातका कारण मृत्यु भएको छ । भारतको लोक सभा निर्वाचनको मत गणना भईरहेका बेला मतगणना केन्द्रमा रहेका जिल्ला अध्यक्ष रतन सिँहको हृदयघातबाट ज्यान भएको भारतीय सञ्चार
भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं ,भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी
एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले

जब भारतीय खेलाडी पब्जीमा व्यस्त भए…
आगामी साताबाट एकदिवसीय क्रिकेट विश्वकपको माहाले सुरु भएको छ। विश्वकप मिति नजिकिएसँगै खेलाडीहरू अभ्यास र फिटनेसका लागि व्यस्त हुनुपर्ने हो। तर, भारतीय खेलाडीको अनौठो प्यासन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। खेलाडीहरू इंग्ल्यान्ड प्रस्थान गर्नुअघि एयरपोर्टमा

बैतडीमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु
बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव

