मुख्य समाचार Archive

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

चितवन ,पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ। आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो। शुक्रबार बिहान ६ः४५ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब

निर्दयी छोरा जसले चिरपटाले हानेर बुवाको हत्या गरे…

अछाम, अछाममा एकजना युवाले चिरपटले हानेर आफ्नै सहोदर बुवाको हत्या गरेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा.न.५ लुङग्राका स्थानिय वासिन्दा ५६ वर्षिय मिने ढोलीलाई उनको आफ्नै सहोदर जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका छन्

भारतीय बायुसेनाको बिमान दुर्घटना ,१३ जना सैनिकको मृत्युु

एजेन्सी, भारतीय बायु सेनाकाे बिमान दुर्घटना हुदा १३ जना सैनिकको मृत्यु भएको छ । भारतीय वायु सेनाले एएन ३२ विमानमा सवार सबै १३ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन । उक्त विमान ३ जुनमा

यी हुन पछिल्लो मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय

काठमाडौं ,सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने व्यवस्था गरेको छ । जेठ २३ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । मन्त्री

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं ,सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । मेकानिकल पार्टस्, सवारी साधनको

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक

जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बांकेका अध्यक्ष चन्द जेल चलान्

बांके, नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् । बांके जिल्ला अदालतमा भिन्न मुद्धामा वुधवार भएको वहसपछि पचास हजार

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु ,तनावमा ओम अस्पतालमा

काठमाडौं ,चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको

इन्जिनियर घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल

वडा कार्यालय तोडफोडको जिम्मा किन लियो नेकपाले ? कारण यस्तो रहेछ

जाजरकाेट, नलगाड नगरपालिका–१० रावतगाउँमा रहेको वडा कार्यालय तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले कार्यालय तोडफोड तथा आगजनिको जिम्मेवारी लिएका हुन् ।