मुख्य समाचार Archive

‘विप्लव नेकपालाई सरकारले वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ’

काठमाडौ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्  ।  मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ नेकपा लाई

लोकसेवा आयोगले वुधवार नौ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै

काठमाडौ, लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना

यसरी भयो तिन सय बिघा नेपाली जमिन भारतीयको कब्जामा……

कैलाली, कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र

अब जाजरकोटदेखि काठमाडौंसम्मको भाडा मात्र एक हजार !

जाजरकोट ,अबदेखि एक हजार रुपैयाँले जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा गर्न सकिने भएको छ। यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्। जाजरकोट यातायात प्रालिले जाजरकोट-काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक

यसकारण गर्मिमा प्रयोग गर्नुस खरबुजा, ख्याल राख्नुस फाइदा र बेफाइदा पनि..

खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ

पोखरा,यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् । हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र

कैलाली मालपोत कार्यालयमा बम

कैलाली,जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो। बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय

विप्लवका राैतहट इन्चार्जद्वारा आत्मसमर्पण

काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्

मोदीको सपथग्रहणमा ओली पनि सहभागी हुने

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली विहीबार भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भारत जान लागेका हुन् । सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली

बम विस्फोटमा मृत्यु भएका पाँचजना कमाण्डरलाई विप्लवले गरे शहीद घोषणा

काठमाडाैँ, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार काठमाडौंमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चार र भोजपुरमा प्रहरीको गोली लागेर मारिएका एक सहित पाँच जना कार्यकर्तालाई शहीद घोषणा गरेको छ। पार्टी, जनमुक्ति सेना र जवसका