मुख्य समाचार Archive

अज्ञात समुहद्धारा उपमेयरको गाडीमा आगजनी

काठमाडौं, नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

हिरासतमै रहेकी महिला शौचालयमा झुन्डिएपछि….

जनकपुर- इलाका प्रहरी कार्यालय महेशवारी, सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको घटना रहस्यमय बनेको छ। आइतबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा सुमनदेवी ठाकुरको शव फेला परेको थियो। ति महिलालाई चोरीको मोबाइल बेच्ने क्रममा प्रहरीले

पौडेल प्रकरणले ल्याएका तरंगहरु – हेर्नुस कुन सांसदले के भने ?

काठमाडाैँ,संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक

‘मुठभेडमा मारिएका सर्लाही इन्चार्ज पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?

काठमाडौं,सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए

मदन भण्डारीदेखि प्रचण्ड,बैद्य, बिप्लवसम्म पश्चिमा रणनीति

नेपालमा प्रजातान्त्रिक आन्दोलन भएको लामो इतिहास अध्यन गर्ने हो भने हरेक परिवर्तन एनजीओकरण भएका छन । नाम जनताको हितमा राखिन्छ । ब्यवस्था र राज्यसत्ता संचालन गर्ने शासकहरु रअ र सिआइएको निर्देशनमा तोकिएको तितो इतिहास छ ।

विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर किन हत्या गरियो ?

काठमाडौं,नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्‍मा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको

किन बैठकमै धुरूक्क रोइन् सांसद तिर्था गौतम ?

काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको र सरकारको काम कारवाहीप्रति निराशा व्यक्त गर्दै सांसद

नेपाल हिन्दू राज्य हुनुपर्छ : योगी आदित्यनाथ

काठमाडौं, भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् ।हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन् । ‘हिन्दु राज्य हुँदा

जीन्दगी गुलेली जस्तै

आफ्नो जीविका धान्न सुरु गरेको कामले अहिले दजर्नौको जीविका धानेको छ । र पनि उनको जीन्दगी गुलेली जस्तै लाग्छ । जसरी गुलेलीको रवर तन्काउदा तन्किने र खुम्च्याँउदा खुम्चीने हुन्छ त्यसरी नै उनको जिवन पनि धेरै पटक