मुख्य समाचार Archive

स्थानीय सरकारलाई घरबहाल कर उठाउन सकस
रामेछाप,नेपालको संविधानले स्थानीय तहको अधिकार सूचीभित्र घर बहाल कर सूचीकृत गरेको भएपनि कर उठाउन स्थानीय सरकारलाई समस्या भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ ले पनि घरबहाल कर संकलनको अधिकार स्थानीय

अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती
पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ । शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै

नेपालगन्जदेखि लागे हजयात्री साउदीअरबतिर
नेपालगन्ज, बाँके साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न नेपालगन्जदेखि हजयात्रीहरु हिडेका छन । शनिबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। हजयात्रामा निश्कना लागेका हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। उनिहरूले हज गर्न
कर्णाली नदी नियन्त्रण आयोजनाका ३ इन्जिनियर घुससहित पक्राउ
नेपालगन्ज, कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान

कसले देख्नु ! छाडा पशुचौपायको रमिता छ बिच सडकमा
नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेड छाडा पशुचाैपायाका कारण अस्तब्यस्त हुने गरेकाे छ । नेपालगन्जको ब्यस्त सडकमा छाडा पशुचाैपाय हुदा दुर्घटना बढने गरेका समेत छन । छाडा पशुचाैपायलाइ महानगरपालिकाले वास्ता नगर्दा दुर्घटना बढने गरेका स्थानियले बताएका छन

रामेछाप रामपुरका पहिरो पिडितलाई १ लाख राहात रकम हस्तान्तरण
रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर दाइजोरमा गत हप्ता अविरल वर्षासँगै आएको पहिरोले गोठ भित्किएर किच्दा ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई जिल्ला प्रशासन कार्यलय रामेछापले राहात रकम हस्तान्तरण गरेको छ । गत
नेकपामा रस्साकस्सी संगठन विभागमा सबैभन्दा बढी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण घोषणा भएको १४ महिनापछि बल्ल सांगठनिक एकीकरणले पूर्णता पाउने भएको छ । मापदण्डका आधारमा दुई पार्टीबीच भागबण्डा मिलेसँगै संगठनात्मक संरचनाले पूर्णता पाएको हो । पार्टीमा सबैभन्दा शक्तिशाली विभाग मानिएको

जुत्तासँग भबिश्य सिउदै पुर्व जनमुक्ति सेना
बिरेन्द्रनगर,सर्खेत कर्णाली प्रदेशको राजधानीको बिरेन्द्रनगर नगरपालिकाको बिरेन्द्रचोक असाध्यै ब्यस्त चोकको रुपमा चिनिन्छ । जन आन्दोलन हुनु भन्दा अगाडी यो चोकको बिचमा राजा बिरेन्द्रको सालिक समेत रहेको थियो । त्यसैले हो यो चोकको नाम पनि बिरेन्द्र चोक

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा मच्चियो भाँडभैलो
काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूमा भाँडभैलो मच्चिएकाे छ । गएको जेठ तीन गते संगठन संयोजक तोकिएका ऐन महरले बिहीबार (हिजो) पत्रकार सम्मेलन आयोजना गरेर चन्दा नउठाउनेदेखि शैक्षिक आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यहि

विप्लव नेकपाले लियो धनगढी बम विस्फोटको जिम्मा
काठमाडौं,कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो

