मुख्य समाचार Archive

झुक्याएर नागरिकता लिने दुई प्रहरीको फन्दामा

धादिङ, जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा

अछाममा भयानक जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाईते 

अछाम, अछाममा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिमा वडा नम्वर ५ कालीकाको सुकिबाग डिल्लि बजार नजीकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै पाच जना यात्रु गम्भिर घाईते

कर्मचारीलाई परिणाममुखि काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन  

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन । आज कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको कार्यवाहक जिम्मेवारी समाहल्दै मुख्यमन्त्री शाहीले कर्मचारीलाई जनअपेक्षा अनुरूपको काम गर्न निर्देशन दिएका हुन ।   जिम्मेवारी

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार

रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन किन मानेन प्रहरीले ?

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय

सरकारले गर्यो १६ सचिवको सरुवा

काठमाडाैँ, सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ति सचिवहरुको सरुवा गरेको हो । हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो । भूमिसुधार व्यवस्था

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा,पहिलो भेट प्रधानमन्त्रीसँग

काठमाडौं ,भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन

नेपालीका गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना

साउदी,रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले ‍ सहायता कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा

भिडियोमा जे भएपनि रबी दोषी नठहरिनेः कारण अर्कै

पत्रकारिताको विद्यार्थी/अध्यापक, पेपर, टेलिभिजन र अनलाइन पत्रकारितामार्फत संगालेकोे अनुभव, डिप्रेसनका बारेमा हाशिल गरेको व्यवहारिक ज्ञानमा आधारित रही केही विषय लेख्दै छु । यो लेखन नत रबीलाई निर्दोष बनाउन केन्द्रीत छ नत फसाउन नै । बरु, अनुभवका

५९ हजार घुससहित मालपोतका अधिकृत पक्राउ

पोखरा,मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका