मुख्य समाचार Archive

आहा ! संगै निरन्तर झरीरहूँ लाग्ने त्यो पचाल झरना (हेर्नुस तस्विरमा)
कालीकोट,कलकल बग्ने पानी अनि लहलहाँउदो हरियाली आखिर कसको मन छुदैन होला र ? हिजाेआज त्यस्तै अबस्थामा देखिन्छ कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहरोबाट बनेको पचाल झरना । कुनैबेला पचालछहराको रुपमा परिचित यो झरना पचालो

आर्थिक लेनदेनमा बलात्कारको मुद्धा मिलाउन खोज्ने १० जना प्रहरीको फन्दामा
कोहलपुर, आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्त सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, यस्ता छन सहमति
काठमाडौँ,पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राति सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा भएको बैठकमा दुवै देशका विदेशमन्त्रीले आ–आफ्नो

प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदै
काठमाडौँ ,पार्टी एकता र दुई अध्यक्षको व्यवस्थापछि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदैछन । पार्टी एकतापछि प्रचण्डले पहिलोपल्ट पूर्णकार्यकारी अधिकार प्राप्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि १०

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ
एजेन्सी, भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार

महत्वाकांक्षी राष्ट्रिय शिक्षा नीति पारित,यस्ता छन् पारित १० उदेश्यहरु
काठमाडौं । राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट

राष्ट्रपति र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौँ , भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् । बिहीबार बिहान जयशंकरले राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल

कब्रला संरक्षणकालागि पठानको संयोजकत्वमा वार्ता समिति गठन
नेपालगन्ज,बाँकेको नेपालगंजमा रहेको इस्लाम धर्मावलम्बीहरुको कब्रलाको जग्गालाई सुनयोजित तरिकाले बिभाजन गर्न खोजिएको भन्दै बाँकेका मुस्लिम समुदायले आपत्ती प्रकट गरेका छन् । नेपालगंजमा बुधबार केन्द्रीय कब्रला संरक्षण समितिले आयोजना गरेको बैठकमा सहभागि मुस्लिमहरुले कब्रलाको जग्गा कसैलाई कुनै

श्रीमती र नावालक छोरालाई घरभित्रै थुनेर आयो
काठमाडौं, धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर

अछाम जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
अछाम, अछामको बान्नीगढि जयगढ गाउपालिकामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तिन पुगेको छ । उपचारका क्रममा बयालपाटा अस्पतालमा थप २ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या तिन पुगेको हो । बान्नीगढी जयगढ गाउँपालिका

