मुख्य समाचार Archive

डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित

डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा

बाढीको वितण्डाः नुन तेल बन्द, मोबाइल सेवा समेत अवरुद्ध

सोलुखुम्बु । बिहिबार बेलुकादेखिको अविरल वर्षाको कारण आएको बाढीले सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलाको फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल

बाँके आक्रमण प्रकरणः वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

काठमाडौं ,बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी

काँग्रेसले गृहमन्त्री बादललाई बुझायो ज्ञापनपत्रः निशानामा वडाध्यक्ष मल्ल

काठमाडौँ – बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर

काँग्रेसले घटनालाई राजनितिकरण गर्यो – नेकपा बाँके

नेपालगञ्ज, नेकपा बाँकेले ब्यक्तिगत घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ ।आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेकपा बाँकेले काँग्रेसले घटनालाई अतिरन्जीत गर्दै राजनितिकरण गरेको बताएको हो । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका

पश्चिम नेपाल पुगेर माधब नेपालले भेटेकै हुन त बिप्लवका उच्च तहका नेता !

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नेपाल पुगेर बिप्लव नेकपाका उच्च तहका नेता भेटेर फर्केको बताइएको छ । एक उच्च स्रोतका अनुसार नेता नेपाल सुरक्षाकर्मी,पार्टीका नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्क

बाँके घटनाको विरोधमा काँग्रेसले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

काठमाडौँ, नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध सांकेतिक विरोध गर्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी तुल्सीलाई हेलिकप्टरबाट उद्धार

जाजरकाेट, कुशे गाउँपालिका–९ बाट एक गर्भवती महिलालाई शुक्रबार हेलिकप्टरद्धारा उद्धार गरिएको छ । चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । कुशे गाउँपालिका–८ लाँताकी तुल्सी सुनारलाई नेपाली सेनाको हेलिकप्टरबाट

बाँके घटनामा गृहमन्त्रीको जवाफ, कांग्रेसको कार्यक्रम बिथाेल्ने नेकपाका कार्यकर्ता हैनन्

काठमाडौं , गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएका छन्। उनले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बाँके घटनाबारे जानकारी दिँदै उक्त घटनामा केही उच्छृखंल व्यक्तिहरुको संलग्नता रहेको

दशैँअगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने

काठमाडौं,सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा