मुख्य समाचार Archive

बाटुवाटारस्थित ललिता निवास प्रकरण, सीआईबीमै अड्कियो छानबिन

काठमाडौं, बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।दुईपटक गरी थपिएको चार महिनामा समेत

ठूला भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर’- सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले पुर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको नाममा आदेश गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको इजलाशले विहिबार प्रधानमन्त्री कार्यालय

छोरा बिरामी परेपछि जनवादी गायक शर्मालाई आर्थिक संकट

काठमाडौं, जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् । राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको

नेपाल-भारत सीमामा आतंककारी प्रवेश गरेको भारतीय प्रपोगाण्डा, नेपालले भन्यो जानकारी छैन

काठमााडाैँ,भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले तिहारमा सम्भावित आतंकवादी हमलाका योजनाकार नेपाल हुँदै भारत छिर्ने क्रममा रहेको दाबी गरेको छ । एनआईएले सबुतसहित पाएको सूचना सार्वजनिक गर्दै पाँच जना आतंककारी नेपाल–भारत सीमामा देखिएको दाबी गरेको हो

टर्कीका राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र- ‘मूर्ख नबन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक ‘असाधारण’ पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

रिहा भए विप्लवका विद्यार्थी नेता

काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र बिक रिहा भएका छन् । उक्त संगठनका लुम्बिनी ब्युरो संयोजक समेत रहेका बिक कैलाली जिल्ला अदालत वाट धरौटीमा रिहा भएका हुन्

फेरि एकचोटी आन्दोलनको नेतृत्व गर्ने इच्छा छः प्रचण्ड

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलनकाे नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलनकाे नेतृत्व गर्ने इच्छा रहेको प्रचण्डले बताएका

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मार, नेपाल र म्यान्मारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख