मुख्य समाचार Archive

अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने

अज्ञात समुहद्वारा सडक खनिरहेको डोजरमा आगजनी
कालिकोट,पचालझरना गाउँपालिका वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो । सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी

प्रधानमन्त्री ओलीले यसरी मनाए तिहार
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगायर भाईटिका मनाएका छन्। प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाई दिएकी हुन्। भाइटीकाको शुभसाईत ११

बाँकी रहेनन् कुखुराको खोरमा समेत जुवा खेलिरहेका २५ जुवाडे
लमजुङ, लमजुङको बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए

चपलीहाइट पुगेर लगाइन् राष्ट्रपति भण्डारीले भाइटीका
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान शुभ साइतमै भाइटीका लगाइदिएकी छिन् ।चपलीहाइटस्थित निवासमा पुगेर राष्ट्रपति भण्डारीले जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार

१८ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा अनेरास्ववियुका केन्द्रीय सदस्य राई पक्राउ
काठमाडौं, एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो । उनी

आज यम पञ्चकको पाँचौं दिन भाइटीका
काठमाडौं,प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ
सिङ्गो भारत जुट्यो ८८ फिटको गहिराइमा फसेका बालक सुजितलाई बचाउन १६ घण्टादेखिको प्रयास जारी
एजेन्सी, भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई

दीपावलीमा असावधानीले गर्दा बाँके लगायत देशभर १३ ठाउँमा आगलागी–१ जनाको मृत्यु, करोडौंको क्षेति
काठमाडौं, लक्ष्मी पूजा गर्न तथा दीपावली मनाउन बालिएको दीयो तथा बत्तीबाट आगो सल्किएर आगलागी हुँदा देशका विभिन्न ठाउँमा गरी १ जनाको मृत्युसहित करोडौं मूल्यको धनमालको क्षति भएको छ ।आगलागीमा परेर मोरङमा १ जनाको मृत्यु भएको छ

महिला सांसदलाई लाग्यो कर्मचारीसँग यौनसम्बन्धको आरोप, गुम्यो सांसदको पद
ऐजेन्सी, अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ।क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ। त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको

