मुख्य समाचार Archive

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन
काठमाडौं, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन
अब चौँरीको निःशुल्क बीमा
मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा
काँग्रेसले गर्यो कम्युनिष्ट सरकारमाथि २१ बुँदे आक्रमण
ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१

मृगौला पिडित डोल्पाका देबलाल बुढाथोकीले गरे सहयोगको याचाना
काठमाडौँ, डोल्पाका देबलाल बुढाथोकीले सहयोगको याचना गरेका छन । दुबै मृगौलाले काम गर्न छाडेपछि बुढाथोकीले सहयोगको याचान गरेका हुन् । डोल्पा ठुली भेरी नगरपालिका वडा नं ४ का ५४ बर्षिय देबलाल बुढाथोकीको दुबै मृगौलाले काम गर्न
जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने
काठमाडौँ, नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृत्यु, नौजना बिरामी
बैतडी,मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलवार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की छन्। मरेको कुखुराको मासु खाएका एकै परिवारका नौजना बिरामी भएका छन्। शनिबार साँझ मरेको कुखुराको मासु

प्रतितोला ४ सयका दरले फेरि बड्यो सुनको मूल्य
काठमाडौं, सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ । सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको

आसामको वेश्यालयबाट नेपाली चार नाबालिका सहित तीन किशोरीको उद्धार
एजेन्सी,,लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ । त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो । नेपालमा स्थापना भएको

हारबाट यसरी जोगियो अर्जेन्टिना मेसीले गरे गोल
एजेन्सी,उरुग्वेविरुद्धको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना अन्तिम समयमा बराबरी गर्न सफल भएको छ । हारनजिक पुगेको अर्जेन्टिनालाई अन्तिम समयको पेनल्टीले जोगायो। लियोनल मेसीले गोल गर्दे अर्जेन्टिनाको हार टारेका थिए। सोमबार राति उरुग्वेसँग भएको खेलमा दुबै टिमले २–२ गोलको

अयोध्यामा सुरु भयो फेरि अर्को विवाद
काठमाडौँ, भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ । अदालतले मन्दिर बनाउन सरकारबाट तीन

