मुख्य समाचार Archive

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो

सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सक मेडिसिटीबाट निलम्बित

काठमाडौं, बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। ‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक

काबुलमा भएको हत्याको राष्ट्रसंघद्धारा निन्दा

एजेन्सी, अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन

यसपटक सन्दीपले साग नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१०

विद्यार्थीको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्‍चालक तयार

काठमाडौं,चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट मेडिकलले लिँदै आएको अतिरिक्त शुल्क फिर्ता लिन सञ्चालकहरु तयार भएका छन्। सोमबार कलेज सञ्चालक र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित शिक्षा मन्त्रालयमा भएको वार्तामा तोकिएको भन्दा बढी शुल्क फिर्ता गर्न मेडिकल

घुस लिने र दिने दुबै समातिएपछि……

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए ।

मंगलबारसम्म रकम फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको अल्टिमेटम

काठमाडौँ,विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलि (मंगलबार) सम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

मेडिसिटीका डाक्टर झा बलात्कार प्रयासको आरोपमा पक्राउ

ललितपुर,ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्राउ परेका छन्। धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी

भारतका ‘झोले डाक्टर’ले दिएको औषधी खाँदा दुई जनाको मृत्यु

नेपालगन्ज, भारतका ‘झोले डाक्टर’को गलत उपचारले बाँकेमा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार नरैनापुर गाउँपालिका-५ मटेहियाका २८ वर्षे गयाराज धोबी र राप्ती सोनारी-७ गेदवाका २७ वर्षे मालिकराम धोबीको सोमबार बिहान उपचारको क्रममा

कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल

दाङ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार