मुख्य समाचार Archive

परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !
कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा

दाङको गढवास्थित एक घरमा बम विष्फोट
दाङ ,दाङको गढवास्थित एक घरमा बम विष्फोट भएको छ। गढवा गाउँपालिका २ कोठरीस्थित ४३ वर्षीय धनश्याम चौधरी बसेको दुईतले घरमा बुधबार दिउँसो साढे दुई बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका
‘बिहीबार सार्वजनिक बिदा छैन’
काठमाडौं,बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन। किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको

पचालझरनामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने भएको छ । ३ महिने साक्षरता कक्ष सञ्चालनका लागि मंगलबार गाउँपालिकाको जारकोटमा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गाउँपािलकाकाे जारकाेटमा

समलिंगी महिलाका पिडा सुनेर जब सासंदहरू भक्कानिए
काठमाडौं,परिवारबाट सबैभन्दा बढी पीडा खेप्दै आएको भन्दै मकवानपुर हेटौंडाकी समलिंगी महिला मोनिका तामाङ भक्कानिँदै जब रुन थालिन । कार्यक्रममा सहभागी सांसददेखि सहभागीसम्मका आँखा रसाए। जन्मदिने आमाबाट समेत तिरस्कृत हुनुपरेको पीडा सुनाउँदै तामाङले समलिंगी महिला भएकैले परिवारले

समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यकः मुख्यमन्त्री शाही
बिरेन्द्रनगर, सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमबार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा
स्रोत नखुलेको १३ लाख रुपयाँसहित बाबुछोरा पक्राउ
नेपालगन्ज, बाँके सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा

सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं,सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा

ह्याकरले फेरि लुटे कृषि विकास बैंकबाट साढे १४ करोड
काठमाडौं,नेपालका बैंकहरु ह्याकरको आक्रमणमा पर्ने क्रम रोकिएको छैन। केही समयअघि निजी बैंकमाथि धावा बोलेका ह्याकरहरुले पछिल्लो पटक सरकारी बैंकमाथि आक्रमण गरेका छन्। सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ह्याकरहरुले १४ करोड ६७ लाख

यसकारण बन्द गरियो मारुति सिमेन्ट उद्योग, प्रदर्शन जारी
सिरहा । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी

