मुख्य समाचार Archive

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको
मौसम बदली – मध्य र पूर्वी भूभागमा हल्का वर्षा हुने
काठमाडौं- देशका पूर्वी र मध्य पहाडी भूभागमा आज मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । मध्य र पूर्वी पहाडी भूभागका केही
नक्कली सुनसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं,नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज (शुक्रबार)बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी

अब कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !
काठमाडाैँ,बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ । कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले
भारतीय भन्सारले रोक्यो नेपालको प्रशोधित पाम आयल
भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ ।वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ । जोगबनीस्थित भारतीय भन्सारले

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन
ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि

सरकारी अस्पतालमा शैया पाउनै मुस्किल
सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ ।

१४ मुलुकका २९ वायुसेवा नेपालमा उडान भर्दै
भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

जानकी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न, ९ वटा संशोधन प्रस्ताव पारित
नेपालगन्ज,बाँके, जानकी गाउँपालिका बाँकेको सातौं विशेष गाउँसभा बिहीवार सम्पन्न भएको छ । विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गर्दै गाउँपालिकाको बिशेष गाउँसभा गाउँपालिकाकाे कार्यलय खजुराखुर्दमा सम्पन्न भएको हो । गाउँसभामा बोल्दै अध्यक्ष रामनिवास यादवले नेपाल

मासुभात VS आँसुभात
‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन् । भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरु । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो ।

